Loading...
Loading...
कोशी र नारायणी पानी जहाज चलाउन उपयुक्त
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज सम्भव रहेकाले चलाएरै छाड्ने बताउँदै आएका छन् ।

सरकार अहिले कोशी वा नारायणमध्ये एकबाट भारतको गंगा हुँदै बंगालको खाडीसम्म पानी जहाज चलाउने तयारीमा जुटिरहेको छ । सरकारले भनेझैं कोशी र नारायणी पानी जहाज चलाउन उपयुक्त छन् त ? के यी नदीबाट पानी जहाज चलाएर भारतको गंगा हुँदै बंगालको खाडीसम्म पुर्‍याउन सकिन्छ ?

‘कोशी र नारायणीमा पानी जहाज चलाउन सम्भव छ । यी नदीमा सानो आकारका पानी जहाज सजिलै चलाउन सकिन्छ’, फिलिपिन्समा मरिन इन्जिनियरिङमा स्नातक सकेर युएई, इराक, इरान र टर्कीका पानी जहाज कम्पनीमा काम गरेका नेपाली युवक निसान आचार्य भन्छन् । 

आचार्यसहितको इन्जिनियरको टोलीले गत जेठदेखि असोजसम्म देवघाटदेखि नारायणीको पुलसम्म नारायणीको अध्ययन गरेको थियो । उक्त अध्ययनमा नारायणीमा सानो आकारको पानी जहाज सजिलै चलाउन सकिने देखिएको हो । ‘देवघाटदेखि नारायणीको पुल (नारायणगढ) सम्म सर्भे गरेका थियौं । सर्भेले त्यहाँ यात्रु र मालवाहक दुवैखाले पानी जहाज चलाउन सकिने देखाउँछ,’ मरिन इन्जिनियर आचार्य भन्छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CBLAiT via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.