प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं। संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ। परिषदको बैठकले मिश्रलाई सर्वसम्मत सिफारिस गरेको हो।
यस अघि परिषदले दिपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरे पनि संसदीय विशेष सुनुवाई समितिले अस्वीकार गरेको थियो।
जोशी अस्वीकृत भएपछि विदामा बसेका छन् भने कायममुकायमरुपमा मिश्रले काम गर्दै आएका छन्।
प्रधानमन्त्रीको अध्यक्ष्यतामा रहने परिषदमा प्रधानन्यायाधीश, प्रनिधिसभाका सभामुख, राष्टिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षीदलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ। प्रधानन्यायाधीश सिफारिश गर्ने वैठकमा कानुन मन्त्री पनि सहभागी हुने व्यवस्था छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2o2pzTo via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

