अध्यक्ष ढकाल र गृहमन्त्री रामबहादुर थापा बादल बीच भेट
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले गृह मन्त्रि राम बहादुर थापा बादल संग भेट गर्नु भयको छ । गृह मन्त्रालयमा भयको भेटमा अध्यक्ष ढकालले गृह मन्त्रिको अगुवाइमा यातायात क्षेत्रका सिण्डिकेटको अन्त्य तथा सुन तस्करमाथिको सफल कारबाही भयकोमा गृह मन्त्रि बादललाई बधाई दिदै आगामी दिनहरुमा अन्य क्षेत्रको सिण्डिकेटको अन्त्य गर्न तथा समाजका सबै खाले बिकृति र विसंगतिको अन्त्य गरि शान्ति सुब्यबस्था कायम गर्न दरो नेतृत्व प्रदान गर्नु हुन आग्रह गर्नु भयको ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । भेटमा समसामयिक बिषय तथा देशको शान्ति सुरक्षाको बारेमा पनि छलफल भयको थियो । गृह मन्त्रि बादलले सरकार शान्ति सुब्यबस्था कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आफुले सबैको सहयोगको अपेक्षा राखेको बताउनु भयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LFnU0G via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

