Loading...
Loading...
१५ गते राष्ट्रपतिले संघीय संसदमा सम्बोधन गर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते संघीय संसद ( राष्ट्रिय र प्रतिनिधि सभा)को बैठकमा सम्बोधन गर्ने भएकी छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको सम्बोधनको मिति टुुंगो लगाएको हो।

संविधानमा राष्ट्रपतिले संघीय संसदको बैठकलाई सम्बोधन गर्न सक्ने प्रावधान छ।

नयाँ संसद बनेपछि पहिलो राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन्।

सोही बैठकले बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2I3hOF2 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.