राष्ट्रपति भण्डारीलाई प्रधानन्यायधिश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनियताको सपथ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दोस्रो कार्यकालको लागि राष्ट्रपति भवन सितलनिवासमा शपथग्रहण गरेकी छिन् ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले प्रधानन्यायधिश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, सांसदहरुसहित विभिन्न कुटनीतिक नियोगका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
वाम गठबन्धनबाट उम्मेदवार बनेकी भण्डारी संघ र प्रदेश सभाका सांसदको ३९ हजार दुई सय ७५ मतभार प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनले खसेको ५१ हजार पाँच सय १२ मतभारको करिब ७७ प्रतिशत ल्याइन् । यो कुल मतदाताको मतभार अर्थात् ५२ हजार पाँच सय एकको करिब ७५ प्रतिशत हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tMjalh via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

