राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पद तथा गोपनियताको सपथ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पद तथा गोपनियताको सपथ खुवाएकी छिन्। राष्ट्रपति भण्डारीले शितल निवासमा तिमिल्सिनालाई सपथ खुवाएकी हुन्।
सपथ लगत्तै सिंहदरबार स्थित संघीय संसद सचिवालय पुगेर उनले पदभार ग्रहण गरेका छन्।
तिमिल्सिनाको सपथ ग्रहणमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी पनि सहभागि भएका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FENSSP via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

