उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने माओवादीको निर्णय
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने निर्णय गरेको छ।
विहीबार साँझ बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकले वाम गठबन्धनमा राष्ट्रपति एमालेले पाउने र उपराष्ट्रपति माओवादीले लिने भागवण्डाअनुसार वर्तमान उपराष्ट्रपति पुनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको माओवादी नेता देवन्द्र पौेडेलले बताए ।
उपराष्ट्रपति निर्वाचन चैत ९ गते हुँदैछ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GB7i8x via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

