Loading...
Loading...
ओलीले गरे मन्त्रिपरिषद विस्तार, को को भए मन्त्री ? (सूचीसहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए।

एमालेबाट परराष्ट्रमा पार्टी सचिव प्रदीप ज्ञवाली, अर्का सचिव गोकर्ण विष्ट श्रम तथा रोजगार र रवीन्द्र अधिकारी पर्यटनमन्त्रीको रुपमा सपथ लिएका छन्। यस्तै रघुवीर महासेठले भौतिक तथा योजना र जगत विश्वकर्माले युवा तथा खेलकुद मन्त्री जिम्मेवारी पाएका छन्। यस्तै शेरबहादुर तामाङले कानूनमन्त्रीको रुपमा सपथ लिए। गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री, पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री र धनबहादुर बुढा पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री बनेका छन्। अधिकारी र विश्वकर्मा दुवै कास्कीबाट निर्वाचित सांसद हुन्। एमालेलेबाट यस अघि ईश्वर पोखरेल, थममाया थापा र लालबाबु पण्डित मन्त्री बनिसकेका छन्।

नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा तथा जलस्रोत, गिरिराजमणि पोखरेल शिक्षा तथा विज्ञान प्रविधि, शक्ति बस्नेत वन, चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगरले खानेपानी तथा सरफफाई मन्त्रालयको जिम्मेवारी पाएका छन्। रामकुमारी चौधरीले कृषि राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेकी छन्। यस अघि माओवादीबाट रामबहादुर थापा गृह र मात्रिका यादव उद्योमन्त्री बनिसकेका छन्।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pkbdhB via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.