भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । १० अर्ब रुपैयाँ अनियमितताका आरोपित तत्कालिन कर फस्र्योट आयोगका एक सदस्य चुडामणि शर्मा एक करोड रुपैयाँ धरौटी बुझाएका छन् ।
लामो समयपछि मंगलबार थुनछेक बयानका लागि विशेष अदालत उपस्थित भएका शर्माले एक करोड रुपैयाँ धरौटी तिरेका अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।
अदालतका न्यायाधिश द्वारिकामान जोशी, रत्नबहादुर बाग्चन र नारयाणप्रसाद पोखरेलको थुनछेक आदेशले शर्मासँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो ।
अदालतमा उपस्थित भएका शर्माले धरौटी वापतको बैंक ग्यारेन्टी बुझाएका थिए । अब उनको मुद्दा साधारण तारेकमा अघि बढ्नेछ ।
आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का एक सदस्य उमेशप्रसाद ढकालले भने यसअघि नै जनही एक करोड धरौटी तिरेर रिहा भइसकेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2i1PWWV via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

