Loading...
Loading...
“चुनावमा सहयोग गर्नुस्, तपाईंहरुको दुःखमा म छु” : कमल थापा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मकवानपुर । राप्रपा अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापा आफ्नो चुनावी क्षेत्र मकवानपुर १ को गाउँ पुगेका छन् ।

नेपाली काङ्ग्रेस र राप्रपाका नेता कार्यकर्ता सहित गाउँ पुगेका थापाले आज बकैया गाउँ पालिकाको विभिन्न ५ स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । बकैया गाउँ पालिकाको भिरकोट, जुरेली, श्रीपुर, जुईना र माटोकुरिमा आज आयोजित चुनावी सभालाई थापाले सम्बोधन गरे ।

सभालाई भावुक सम्बोधन गर्दै उनले भने(“ मकवानपुरे जनताको सुखदुःखमा सङ्गै जोडिन चाहन्छु,राजनितिक जिबनको उत्तरार्धमा छु,मकवानपुरे जनताको सहयोग र बिश्वासको अपेक्षा गरेको छु“।

 

बिहानै हेटौंडा ६ को आफ्नो निवासबाट निस्केका थापाले आफ्ना कार्यकर्ता र नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता सङ्गै गाउमै खाना खायका छन् । मकवानपुरको बिकास र मकवानपुरे जनताको खुशी नै आफ्नो मुख्य लक्ष्य भएको भन्दै थापाले सबै मिलेर जिल्लाको बिकास गर्नुपर्नेमा जोड दिए ।

मुलुक जोगाउन र बनाउन लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने उनको दाबी थियो । थापाले पुराना बुढापाका मान्छेहरुसङ्ग भेट्दा स्वास्थ अबस्था बारे सोधे भने युबाहरु सङ्ग हात मिलाय, धाप मारे । युबाहरुलाई थापाले भने “भाईहरु कस्सिएर लाग्नुस, भाईहरुको लागि म छु “।

मकवानपुर (१ “क“ प्रदेश उम्मेदवार धर्म लामिछाने, काङ्ग्रेस नेताहरु माईकल रामचन्द्र अर्याल, रिता खनाल लगायतले बोल्दै लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई निकास दिने ठोकुवा गरे । राप्रपाका नेताहरु गणेश थापा, प्रेम श्रेष्ठ, नबराज बिष्ट, राजाराम बर्तौला थापा सङ्गै चुनावी दौडाहामा छन् । कार्यकर्ताहरुले गाउँमा थापाको घडा र फुलमालाले स्वागत गरेका छन् ।

 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AI6sT2 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.