प्रदेश राजधानी कहाँ–कहाँ ? चासो र चर्चा व्यापक बन्दै
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौँ । संघीय संरचनाअनुसार प्रदेशसभाको निर्वाचन नजिकिएसँगै आफ्नो क्षेत्रका प्रदेश राजधानी कहाँ तोकिएला भन्ने चासो मतदातामा बढेको छ । राजनीतिक दलका स्थानीय नेताहरु आफ्नो राजनीतिक क्षेत्र र पायकका सहरलाई राजधानी बनाउने लबिइङ गरिरहेका छन् भने कतिपय उम्मेदवारले त यसलाई चुनावी मुद्दामै राखेर मत मागिरहेका छन् । मंसिर २१ पछि प्रदेशका राजधानीको राजनीतिले निर्णायक मोड लिने भएकाले यसप्रति चासो र चर्चा व्यापक बन्दै गएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yIUXKv via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

