भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

नुवाकोट । नेपाली काँग्रेसले नुवाकोटलाई प्रदेश नं.३ को राजधानी वनाउन माग गरेको छ । चीन र भारतवीचको त्रिदेशीय व्यापार केन्द्रको रुपमा विकसित हुँदै गएको र प्रशस्त औद्योगिक सम्भावना रहेको नुवाकोट प्रदेशको राजधानीका लागि उपयुक्त भएको भन्दै काँग्रेसले दवाव अभियान सुरु गरेको छ ।
यसै सन्दर्भमा काँग्रेसको विदुर नगर समितिले सोमवार साँझ वट्टार क्याम्पस अगाडि दीप प्रज्जवलन ग¥यो ।त्यसक्रममा नुवाकोट काँग्रेस सभापति एवं प्रतिनिधीसभा क्षेत्र नं। २,प्रदेशसभा १ का उमेदवार जगदीश्वरनरसिंह केसीले नुवाकोट प्रदेश राजधानीका लागि सबै दृष्टिले उपयुक्त रहेको भन्दै त्यसका लागि दवाव आवश्यक रहेकोमा जोड दिए । प्रदेशसभाको गठनपछि प्रदेशको राजधानी तय हुने भएकाले प्रदेशसभामा सशक्त प्रतिनिधीत्वका लागि नेपाली काँग्रसका उमेदवारका पक्षमा मतदान गर्न समेत केसीले आव्हान गरे ।
त्यसक्रममा विदुर नगर सभापति नेत्रप्रसाद ढकालले नेपाली काँग्रेसको विजयले मात्र प्रदेशसभामा राजधानी नुवाकोट वनाउन दवाव पुग्ने भएकाले सशक्त नेतृत्वका लागि पनि काँग्रसको विकल्प नरहेको वताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yBGa44 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

