२६ लाख रकमसहित दुई युवा राजधानीमा पक्राउ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौँ । प्रहरीले २६ लाख १५ हजार रुपैयाँ नगदसहित दुई युवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या–२ का शिव विष्ट र राजकुमार श्रेष्ठ रहेका छन् । रकमको स्रोत नखुलेको भन्दै प्रहरीले उनीहरुलाई काठमाडौँको गल्कोपाखाबाट पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले हुण्डीमार्फत ४ करोड राजश्व छलेको पाइएको छ ।
पक्राउ परेका दुवैलाई र आवाश्यक कारवाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइएको महानगरीय प्रहरी बृत सोह्रखुट्टेका डिएसपी दीपक पोखरेलले बताए । प्रहरीले चेकजाँचका क्रममा उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AbyhpK via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

