यि हुन् नयाँ मिस युनिभर्स
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
एजेन्सी । मिस युनभर्स २०१७ को उपाधि दक्षिण अफ्रिकाकी डेमी लेइ नेल पीटर्सले जितेकी छिन् ।
अमेरिकाको लसभेगासमा भएको प्रतियोगितामा विश्वभरका ९२ सुन्दरीलाई उछिन्दै डेमीले मिस युनिभर्सको ताज पहिरिएकी हुन् । उनी ६६ औं मिस युनिभर्स हुन् ।
प्रतियोगिताको फाइनलमा दक्षिण अफ्रिकासहित जमैका र कोलम्बियाकी सुन्दरी पनि पुगेका थिए । कोलम्बियाकी सुन्दरी फस्ट रनर अप र जमैकाकी सुन्दरी सेकेण्ड रनर अप भए ।
The post यि हुन् नयाँ मिस युनिभर्स appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2zu6UnE
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

