Loading...
Loading...
अप्ठ्यारोमा परे प्रम देउवा, सुरुमा जुत्ताको तुनाले धोका दियो, पछि माइकले
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

नयाँदिल्ली । ५ दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार हैदरावाद हाउसमा ‘वान टु वान’ भेटवार्ता सुरू अघि अप्ठ्यारोमा परे । नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधिस्थलमा जुत्ता काडेपछि तुना लगाउने क्रममा उनी अलमलिए ।

बल्ल बल्ल तुला जुत्तामा जलेका प्रधानमन्त्री देउवाले गार्ड अफ अनर लिइसकेपछि पत्रकारलाई छोटो सम्बोधन गरे । माइकको ब्यबस्था नभएका कारण देउवाले बोलेको पत्रकारहरुले बुझेनन् । उनले ‘मोदीजी नेपाललाई माया गर्ने प्रधानमन्त्री भएको र हाम्रो खुल्ला बोर्डर रहेको लगायतका कुरा मात्रै बुझेको नेपाली पत्रकारहरुले जानकारी दिए ।

The post अप्ठ्यारोमा परे प्रम देउवा, सुरुमा जुत्ताको तुनाले धोका दियो, पछि माइकले appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xvci8T via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.