Loading...
Loading...
मालपोतमा करौडौं हिनामिना : पुँजीगत लाभकर उठाउँदा करोडौं राजस्व छुट
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका मालपोत कार्यालयहरुले धरजग्गा दर्ता रजिस्ट्रेशन गर्दा करोडौं राजस्व हिनामिना गरेको खुलासा भएको छ ।

भुमिसुधार तथा ब्यवस्था मन्त्रालयमा यससम्बन्धी छानविन थालेको थियो ।

छानविनका क्रमममा पुँजिगत लाभकर उठाउादा साढे दुई करोड रुपैयाँभन्दा बढी छुट दिएर हिनामिना गरेको देखिएपछि मन्त्रालयले त्यसम्बन्धी सम्पुर्ण फाईल अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

The post मालपोतमा करौडौं हिनामिना : पुँजीगत लाभकर उठाउँदा करोडौं राजस्व छुट appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xh7hS3 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.