Loading...
Loading...
सांसद भाटसहित कांग्रसका ६ जनालाई कारबाही
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

कैलाली । गुटबन्दी गरेर पार्टीलाई कमजोर पार्न खोजेको भन्दै कांग्रेस गोदावरी नगर समिति कैलालीले सांसद दिर्घराज भाटसहित अत्तरियाका ६ जना नेता तथा कार्यकर्तालाई कारबाही गर्न जिल्ला समितिलाई सिफारिस गरेको खबर आजको नयाँ पत्रिकामा छ ।

अत्तरियाका स्थानीयसमेत रहेका सांसद भाट, महाधिवेशन प्रतिनिधि उत्तम कठायत र रामचन्द्र ओझा, जिल्ला कमिटी सदस्य बसन्त रोकाया, किसान संघका जिल्ला अध्यक्ष टीकादत्त जोशी र पूर्वक्षेत्रीय सदस्य धनीराम पनेरुलाई साधारण सदस्य नरहने गरी कारवाही गर्न नगर समितिले सिफरिस गरेको हो ।

The post सांसद भाटसहित कांग्रसका ६ जनालाई कारबाही appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tSRkzn via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.