सहर केन्द्रित कर्मचारी : कर्मचारी नहुँदा गाउँमा समस्या
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
मकवानपुर । रक्सिराङ गाउँपालिकाको जेठ ३१ गते बसेको पहिलो बेठकले पुर्वपश्चिम राजमार्गदेखि गाउँपालिकाको केन्द्र चैनपुरसम्म ६ किमि मोटरबाटो खन्ने निर्णय गर्यो ।
आउँदो दसैंसम्म गाउँपालिका केन्द्रमा मोटरबाटो पुर्याउने लक्ष्य राखेको गाउँपालिकाले एक करोड रुपैयाँ बजेट पनि छुट्याएको छ ।
तर, प्राविधिक कर्मचारी नहुँदा गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारी काम थाल्न सकेको छैन ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
The post सहर केन्द्रित कर्मचारी : कर्मचारी नहुँदा गाउँमा समस्या appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wfyOBR via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

