Loading...
Loading...
सबैलाई चकित बनाउँदै अभिनेत्री सन्नी लियोन बनिन् आमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सबैलाई चकित बनाउँदै अभिनेत्री सन्नी लियोन बनिन् आमा

एजेन्सी ।

केही दिन अघि मात्र आमा बन्ने इच्छा व्यक्त गरेकी अभिनेत्री सन्नी लियोन अन्तत: आमा बनेकी छिन् । उनले आमा बन्ने रहर छ तर गर्भवती हुनबाट डर लाग्ने बताउदै आएकी थिइन । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको छ ।

उनले आफ्नो साथमा बच्चा आउँदा दुनियाँले कहाँबाट आयो भनेर चकित पर्ने बताएकी थिइन् । नभन्दै उनले सबैलाई चकित तुल्याउँदै आमा बनेकी छन ।

उनले आफै बच्चा न्माएकी भने होइनन। एउटी बच्चीलाई धर्मपुत्री बनाएकी हुन् । उनले महाराष्ट्रको लातुरकी निशा कौर वेबरलाई धर्मपुत्रीका रूपमा स्विकारेकी हुन् । सन्नीले आफ्नो स्वभाव बच्चाहरूसँग खेल्ने तथा रमाउने रहेको बताउने गरेकी छिन् ।

The post सबैलाई चकित बनाउँदै अभिनेत्री सन्नी लियोन बनिन् आमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2tQXaQH
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.