Loading...
Loading...
गोपिनाथ मैनालीलाई पत्र लेख्दै ल्याण्डक्रुजर प्राडो, ल्यापटप र आँईफोन सेभेन प्लस फिर्ता गर्न आग्रह
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं,९ साउन  । निर्वाचन आयोगले सचिव गोपिनाथ मैनालीलाई पत्र लेख्दै गाडी फिर्ता गर्न आग्रह गरेको छ । सचिव मैनालीको केही समयअघि आयोगबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो । आयुक्तहरुलाई विलासी गाडी किन्न रोक्दा आफ्नो सरुवा भएको बताएका थिए ।

अब आयोगले सरुवा भएको लामो समयसम्म पनि गाडी र आइफोन फिर्ता नगरेको भन्दै सचिव मैनालीलाई पत्र काटेको छ । प्रशासन हेर्ने उपसचिव महेशराज तिम्सिनाले पठाएको पत्रमा सचिव मैनालीले बा २ झ ४४९ नम्बरको ल्याण्डक्रुजर प्राडो, ल्यापटप र आँईफोन सेभेन प्लस एक महिनासम्म फिर्ता नगरेको उल्लेख छ ।

साथै पत्रमा चिठ्ठी बुझेको २४ घन्टाभित्र ल्यापटप, आइफोन लगायतका सामान फिर्ता गर्न भनेको छ ।

The post गोपिनाथ मैनालीलाई पत्र लेख्दै ल्याण्डक्रुजर प्राडो, ल्यापटप र आँईफोन सेभेन प्लस फिर्ता गर्न आग्रह appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uOZbRM via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.