संघीय संसद् र प्रदेशसभाको चुनाव एकैपल्ट गर्ने सरकारको तयारी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकैपल्ट गर्ने गरी तयारी अघि बढाउने भएको छ ।
प्रमुख राजनीतक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकैपल्ट चुनाव गराउने निष्कर्षमा पुगेका हुन् ।
यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने गरी प्रमुख प्रतिपक्षी एमालेले समेत एकैपटक चुनाव गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ ।
प्रधानमन्त्री देउवाले संविधानले तोको समयसीमाभित्रै सम्पन्न गर्न एकैपटक दुबै निर्वाचन गुर्न उपयुक्त हुने भन्द आफुने अन्य दलहरुंग छलफल थालेको बताए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
The post संघीय संसद् र प्रदेशसभाको चुनाव एकैपल्ट गर्ने सरकारको तयारी appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2u8ugvz via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

