शरद र निशाा विवाह बन्धनमा बाँधिदै
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१२ असार, काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेट शरद भेषावकर यसै साता विवाह बन्धनमा बाधिने भएका छन् । अभिनेत्री निशा अधिकारीसँग उनले यहि असार १६ गते विवाह गर्न लागेका हुन् ।
विचमा ब्रेकअप हुँदै जोडिँदै आएको प्रेमलाई अन्ततः विवाहमा परिणत गर्न दुबै सहमत भएका हुन् । केही वर्षयता शरद र निशाबीच प्रेम सम्बन्ध भएको चर्चा चलेको थियो । उनीहरु फिल्मी कार्यक्रम र क्रिकेट ग्राउन्डमा सँगै देखिने गरेका थिए ।
उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुलाई बिहेको निमन्त्रणा कार्ड पनि बाँडिसकेका छन् ।
The post शरद र निशाा विवाह बन्धनमा बाँधिदै appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2sdlNX9
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

