Loading...
Loading...
आज सार्वजननिक विदा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं,१२ असार ।  इस्लाम धर्मावलम्बीहरुको ठूलो चाड रमजानको अवसरमा सरकारले सोमवार सार्वजननिक विदा दिने निर्णय गरेको छ ।

मुश्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मुश्लिम समुदायको पर्व रमजान परेकाले सोमवार सार्वजनिक विदा दिने निर्णय भएको गृह प्रवक्ता दीपक काफ्लेले जानकारी दिए ।

मुश्लिम समुदायले चन्द्रमा हेरेर मात्रै चाड मनाउने प्रचलन रहेका आइतबार बेलुकासम्म पनि विदाको अन्योलता रहेको थियो ।

मुश्लिम समुदायले आइतबार बेलुकाको चन्द्रमा हेरेपछि ब्रत भंग गर्ने गर्दछन् ।

The post आज सार्वजननिक विदा appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sR3eKg via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.