Loading...
Loading...
विवाद पछिको एउटा एपिसोड पनि हरेका छैनन् सुनिलले
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१७ वैशाख, एजेन्सी ।

कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीचको विवाद सुरु भएको करिव एक महिना वितिसकेको छ । हालसम्म दुवै कलाकार एकअर्कासंग संगै देखा परेका छैनन् । हल्लैहल्लाको भरमा चर्किदै गएको र अन्त्यहिन विवाद पछि हालै सुनिलले शो को विषयलाई लिएर मुख खोलेका छन् ।

सुनिलले द कपिल शर्मा शो छोडेपछि आफुले कपिलको एउटा पनि एपिसोड नहेरेको बताएका छन् । एक बेवसाइटसंगको अन्तर्वार्ताको क्रममा उनले भने, ‘म अति नै व्यस्त छु । त्यसैले उनको शो छोडेपछि मैले एउटा पनि एपिसोड हेर्न पाएको छैन ।’

सुनिलले कपिल शर्मा शो मा फर्किनेबारे केहि नसोचेको बताए । यदि कपिलले व्यक्तिगत रुपमा नै माफी माग्न आए भने के गर्नुहुन्छ ? भनि सोधिएको प्रश्नमा उनले भने, ‘हामी किन कल्पनाको संसारमा बाचिरहेका छौ ? यो शो मेकानिकल छैन । म मात्र नभएर अन्य व्यक्तिहरु पनि शो भन्दा बाहिर छन् । त्यसैले यसबारे समयले नै बताउने छ । ‘

साथैँ सुनिलले अगाडि भने, ‘साच्चै मैले उनको सयौँ एपिसोड पनि देखेको छैन । कपिलले आफ्नो थ्यांक स्पिचमा मेरो नाम पनि लिएनन् । म पनि त उक्त शो को एक अभिन्न अंश थिए । ढिलै भएपनि महसुस भएको छ कि म कपिल शर्मा शो को एक अंश मात्र थिए तर पुरै शो त कपिलको नै थियो ।’

कपिलको शो छोडेपछि पनि आफुलाई त्यस्तो कुनै असुरक्षित महशुस नभएको उनले बताएका छन् ।

The post विवाद पछिको एउटा एपिसोड पनि हरेका छैनन् सुनिलले appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qrvfWd
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.