Loading...
Loading...
बाहुबलीको पहिलो दिनको कमाइ सार्वजनिक, बलिउड फिल्मको रेकर्ड धरापमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१७ वैशाख, एजेन्सी।

एसएस राजमौलीको फिल्म ‘बाहुबली-२’ (बाहुबली द कन्क्लुजन)ले बलिउड बक्स अफिसमा हंगामा मच्चाएको छ।

फिल्म व्यापार विशेषज्ञको अनुसार ‘बाहुबली-२’ ले पहिलो दिन नै १२१ करोड भारु कमाएको छ।

फिल्म व्यापार विशेषज्ञ तरण आदर्शको अनुसार फिल्मको हिन्दी संस्करणले पहिलो दिन ४१ करोड र तेलुगु, तमिल र मलयालम संस्करणले कुल ८० करोड भारु कमाएको हो।

‘बाहुबली-२’ को हिन्दी संस्करण एक्लैले बलिउड फिल्महरुलाई टक्कर दिने अनुमान गरिएको छ। अहिलेसम्म सबैभन्दा बढी कमाउने आमिरको ‘दंगल’को रेकर्ड बाहुबली-२ ले सजिलै तोड्न सक्छ।

राजमौलीको ‘बाहुबली-२’, ‘बाहुबली-२ बिगिनिङ’ को सिक्वेल हो जुन सन् २०१५ मा रिलिज भएको थियो।

फिल्ममा प्रभाष, अनुष्का शेट्टी र तमन्ना लगायतको मुख्य भूमिका छ।

दर्शकको प्रतिक्रिया देख्दा फिल्म भारतको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बन्ने भारतीय मिडियाहरुले लेखेका छन्। अहिले यो रेकर्ड ‘दंगल’को नाममा छ जसले भारतमा करिब ३८५ करोड भारु कमाएको थियो।

The post बाहुबलीको पहिलो दिनको कमाइ सार्वजनिक, बलिउड फिल्मको रेकर्ड धरापमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pi3qSQ
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.