भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं,१८ बैशाख। सरकारका गृहमन्त्रीको राजिनाम र राप्रपा सरकारबाट बाहिरने तयारी गरेपछि माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा परेकाछन् । बालुवाटार श्रोतका अनुसार राजिनामा दिने या कसरी अघि बढ्ने भन्ने बिषयमा अहिले उनि गम्भिर छलफलमा रहेकाछन् । उनलाइ पार्टीका केहि नेताहरुले राजिनामा नदिए जनआक्रोश बढ्ने भन्दै राजिनामा दिन सुझाव दिएको बलुवाटार श्रोतले बताएको छ । राप्रपा सरकारबाट बाहिरिएपछि सम्भवत प्रचण्डको राजिनामा पनि आउन सक्ने बताइन्छ । प्रधानन्याधिशलाइ महाअभियोग लगाएपछि आफ्नै पार्टीका नेता कार्यकर्ताहरुको सामाजिक सञ्जालमा आएको टिप्पणिले प्रचण्ड तनावमा रहेकाले राजिनामा आउन सक्ने अड्कल राजनितिक बृतहमा छ ।
The post गृहमन्त्रीको राजिनाम र राप्रपा सरकारबाट बाहिरने तयारी गरेपछि प्रधानमन्त्री पनि राजिनामा ! appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oVV9jK via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

