Loading...
Loading...
एकनारायणको प्रतिक्षित गीत ‘हे भगवान’ सार्वजनिक (भिडियो सहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बैशाख १७, काठमाडौं । लोकप्रिय सर्जक एकनारायण भण्डारीको प्रतिक्षित लोकदोहोरी गीत ‘हे भगवान’ आज सार्वजनिक भएको छ । भण्डारीले केही समयको अन्तराल पछि आफ्नै प्रस्तुतीमा गीत बजार ल्याएका हुन् ।

विष्णु माझी र रामजी खाँडको आवाज रहेको गीतका शब्दमा सर्जक भण्डारीले आफ्नो उत्कृष्टता फेरि छन् । अग्रज निर्देशक बाबुराजा केसी ‘उज्वल’को निर्देशनमा तयार गीतको भिडियोमा मोडल महेन्द्र गौतम र रञ्जिता गुरुङको उत्कृष्ट अभिनय रहेको छ ।

सार्वजनिक हुनुपुर्व नै निकै चर्चा भएको गीतलाई स्रोता दर्शकले कसरि लिन्छन् । त्यो भने हेर्न बाँकी नै छ ।

अहिलेलाई हेर्नुहोस गीतको भिडियो :

The post एकनारायणको प्रतिक्षित गीत ‘हे भगवान’ सार्वजनिक (भिडियो सहित) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qsrxMa
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.