यसरी रिलिज भयो बाहुबली-२
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१६ वैशाख, एजेन्सी ।
बलिउडको बहुप्रतिक्षीत चलचित्र बाहुलबी-२ हिजो शुक्रबार देखि रिलिज भएको छ । भारतमा ९००० वटा हलहरुमा रिलिज भएको बाहुबली प्रदर्शनको पहिलो दिन हाउसफुल भएको छ। फिल्म बाहुबल- २ का केहि रोचक तथ्यहरु पढ्नुस्:
- बाहुवली २ को २० मिनेट लामो द्धन्द्धको दृश्यको लागी मात्र ३० करोड भारु खर्च भएको छ ।
- बाहुवलीमा भर्चुअल इफेक्ट्सले दर्शकलाई आकर्षित बनाएझै यस फिल्ममा पनि भर्चुअल इफेक्टलाई प्राथमिकता दिइएको छ ।
- बाहुवली २ लाई टिभि राइट्सअघि नै सोनी च्यानललाई बेचिएको थियो । सोनीले यस फिल्मलाई ५१ करोड भारतीय रुपैयामा किनेको थियो । साथै रिलिज अगावै बाहुबली-२ ले ५०० करोड भारु कमाइसकेको थियो।
- यो फिल्म ‘बुक माई शो’मा सबैभन्दा बढि एडभान्स बुकिङ गरिएको फिल्म हो । यसअघि सबैभन्दा बढि बुकिङ गरिएको फिल्म अमिर खानको दंगल थियो ।
यो पढ्नुस्:
बाहुबली-२ का ७ रोचक तथ्य
The post यसरी रिलिज भयो बाहुबली-२ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qfiUIw
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

