Loading...
Loading...
विनोद खन्नाको अन्त्येष्टीमा नपुगेका यी ९ बलिउड कलाकार आखिर कहाँ थिए ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१६ वैसाख, एजेन्सी।

बिहिबार ७० वर्षको उमेरमा विनोद खन्नाको क्यान्सरको कारण निधन भयो। विनोदको अन्तिम संस्कारमा अमिताभ बच्चन, ऋषि कपूर सहित बलिउडका हस्तीहरु पुगे तर बलिउडका टप स्टार शाहरुख, सलमान, आमिर र अक्षय अन्तेष्टीमा सामेल भएनन्। यहि कुरामा ऋषि कपुरले सामाजिक सञ्जालमा लेख्दै कडा निन्दा गरे। नयाँ पुस्ताकाले पुराना पुस्ताकालाई इज्जत दिन नजानेको बताउँदै ऋषिले आफ्नो रिस पोखेका थिए। आखिर कहाँ थिए यी स्टार ?

यो पढ्नुस् : म मर्दा पनि आउँदैनन् भन्दै युवा कलाकार माथि जंगिए ऋषि कपुर

करण जोहर: बिहिबार उनी ‘बाहुबली-२’को रिलिज मा व्यस्त थिए। जब विनोद खन्नाको मृत्युको खबर पाए उनले फिल्मको ग्रान्ड प्रिमियर क्यान्सल गरेका थिए। सो उनले ट्वीट गरेर बताएका थिए।

सलमान खान: उनी ‘टाइगर जिन्दा है’ को सुटिङको लागि भारत बाहिर छन्।

शाहरुख खान : उनी अहिले टेड टक शोको लागि भारत बाहिर छन्।

आमिर खान: उनी बिहिबार भारत बाहिर थिए। शुक्रबार बिहान मात्र उनी भारत फर्किएको बताइन्छ।

अक्षय कुमार: फिल्म ‘पैडम्यान’ को सुटिङमा व्यस्त छन्।

रोहित शेट्टी र अजय देवगन: दुवै ‘गोलमाल अगेन’ को आउटडोर सुटिङमा व्यस्त छन्।

प्रिंयका चोपडा: बिहिबार उनी आफ्नो ब्रान्ड सुटमा व्यस्ति थिइन। ५ दिनको लागि भारत फरकेकी उनी शुक्रबार पुन: न्युयोर्क जाँदै छिन्।

ऋतिक रोशन: भारतीय मिडिया ऋतिकको बारेमा कुनै जानकारी नपाएको बताउँछन्। ऋतिक अघिल्ला ३-४ वर्षमा कसैको पनि अन्त्येष्टीमा देखिएनन्। उनकै नजिकका साथी कुणाल कपूरका पिताको अन्त्येष्टीमा पनि उनी पुगेका थिएनन्।

The post विनोद खन्नाको अन्त्येष्टीमा नपुगेका यी ९ बलिउड कलाकार आखिर कहाँ थिए ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qhettO
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.