भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१८ चैत, एजेन्सी । विवादपछि सुनिल ग्रोभरले कपिल शर्माको ‘शो’मा नफर्किने मनसाय बनाइसकेको देखिन्छ । कपिलले धेरै पटक अनुरोध गरे पनि सुनिल ‘शो’मा फर्कन तयार छैनन् ।
हालै, कपिल र सुनिल फिल्मसिटीमा देखिए, दुवैजना आमने–सामने थिए । सबैको नजर सुनिल र कपिलतिर थियो । सबैले आशाको नजरले हेरिरहेका थिए, सायद दुवैबिच विवाद अन्त्य हुनेछ भन्ने आशा गरिँदै थियो । तर, यस्तो भएन । उनीहरुले एक–अर्कालाई बेवास्ता गर्दै नदेखे झैँ गरे, संवाद गर्ने त कुरै भएन ।
फिल्मसिटीमा कपिल शर्मा आफ्नो ‘शो’को शुटिङ गरिरहेका थिए । त्यही घरको अर्को स्टुडियोमा सुनिल ग्रोभर इन्डियन आइडलको ‘ग्यान्ड फिनाले’को सुटिङ गरिरहेका थिए । तर, दुवैले एक–अर्कालाई भेट्ने प्रयास पनि गरेनन् । दुवैले चाहेको भए मिलेर विवादलाई अन्त्य गर्न सक्थे, तर यस्तो भएन ।
यो पनि पढ्नुस्
कपिल र सुनिलको कमाइमा कति फरक छ ?
कपिल र सुनिलबीचको विवादको रहस्य खोले ‘किकु’ले !
कपिलसँगको विवादलाई लिएर पहिलो पटक बोले सुनिल ग्रोभर !
The post विवादपछि जब पहिलो पटक आमने–सामने भए कपिल र सुनिल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2npej1O
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

