Loading...
Loading...
नायिका श्रीषा कार्कीको अन्तिम गीत सार्बजनिक (भिडियो सहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१८ चैत, बेल्जियम ।

डेड दशकदेखि स्थगित नेपाली कथानक चलचित्र यातानाको गीत युवटुवमार्फत सार्वजनिक भएको छ । नायीका श्रीषा कार्कीको आत्महत्यासंगै चलचित्रको मुख्य दृष्य छायांकन गर्न बाँकी रहेको थियो ।

१५ वर्षपछि चलचित्रका निर्देशक उज्जल केसीले गीतलाई बेल्जियमबाट युटुवमार्फत सार्बजनिक गरेका हुन । नायिका कार्कीले आत्महत्या गरेपछि चलचित्रको छायांकन अपुरो भएको थियो ।

अझै दुखत कुरा त चलचित्रका अर्की कलाकार इना हमालले पनि आत्माहत्या गरेकी थिइन् भने अन्य कलाकार शान्तीमास्के गायक कुमार कान्छा, सम्पादक वीरेन्द्र कार्की र छायांकार राजु मानन्धरको पनि निधन भइसकेको छ ।

‘कलाकार मरे पनि उनीहरुको कला जीबन्त हुन्छ, निर्दशक केसीले भने, अपुरो रहेको फिल्मलाई पनि केहि समय पछि पुरा गरि सार्बजनिक गर्ने तयारी गरेको छु ।’

मुख्यकलाकारको निधन भएपछि लाखौ रुपैया लगानी डुवेको भन्दै निर्देशक केसीले लगानी डुवे पनि दर्शक समक्ष पुराउन पाउँदा खुसी लाग्न् बताए ।

हाल बेल्जीयममा रहेका निर्दशक केसीले दर्जनौ चलचित्र बनाई सकेको छन् भने उनि आफै पनि कलाकार हुन् । नेपालमा मात्र नभई युरोपका म्युजीक भिडीयोमा पनि उनले क्षमता देखाई सकेको छन् ।

हेर्नुस् भिडियाे:

The post नायिका श्रीषा कार्कीको अन्तिम गीत सार्बजनिक (भिडियो सहित) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ogIHyT
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.