Loading...
Loading...
गौरीले तयार पारिन् करणको सन्तानको कोठा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१८ चैत, एजेन्सी । बलिउड फिल्म निर्माता करण जौहरले बुधबार पहिलो पटक आफ्नो जुम्ल्याहा सन्तान यश र रुहीलाई घर प्रवेश गराए र उनले शाहरुख खानकी श्रीमती गौरीले उनको सन्तानका लागि ‘बेबी नर्सरी’ तयार गरेको बताएका छन् ।

करणले ट्विटरमा लेख्दै भनेका छन्, ‘मेरो बेबी नर्सरीलाई गौरी खानले धेरै मायाले बनाएकी छिन्, यो मेरो स्वर्ग हो !! धन्यवाद गौरी ।’ गौरीले तयार पारेको यस कोठाको भित्तामा कार्टुन, पंक्षी तथा जनावारका आकृति बनाइएको छ ।

करण जौहर यही महिनाको शुरुवातमा सेरोगेट मदरको माध्यमबाट एक छोरा र एक छोरी पाएका थिए । करणले यसको जानकारी पनि ट्विटरबाटै दिएका थिए ।

The post गौरीले तयार पारिन् करणको सन्तानको कोठा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2oh9Ba5
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.