Loading...
Loading...
श्रीमानसँग सनी लियोनको हट पोज
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१८ फागुन, एजेन्सी ।

पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनले सामाजिक सञ्जालमा केही तस्विरहरु सेयर गरिन् । तस्विरमा उनका श्रीमान डेनियल वेबरको साथमा हट पोजमा देखिएकी छिन् ।

डेनियलले सनीलाई पहिलो पटक लस भेगासको एक रेष्टुरेन्टमा देखेका थिए, जहाँ डेनियल आफ्नो ब्यान्डको शो गर्न पुगेका थिए । सनी भन्छिन्, ‘त्यसदिन डेनियलले मलाई मेरो नजिक आएर नाम सोधे र फेरि आफ्नो टेबलमा फर्के । त्यसपछि जति पटक त्यो रेष्टुरेन्ट गए मले एक फूलको गुच्छा पाउँथे, डेनियलको यही कुरा मनपर्यो ।’

तीन बर्ष डेट गरेपछि डेनियल र सनीले विवाह गरेका थिए । सन्नी भन्छिन्, ‘म डेनियलसँग भेट्दा मेरो आमालाई गुमाएको दुःखमा थिए । मेरो यथार्थता थाहा पाएपछि डेनियलले छोड्छन् जस्तो लागेको थियो, तर उनले मेरो हरेक दुःख–सुखमा साथ दिए ।’

एक अन्तरवार्तामा डेनियलले भनेका थिए, ‘भारतमा वयस्क फिल्मलाई अस्विकार गरिन्छ, तर मलाई न त सनी पोर्न भएकोमा पश्चाताप छ, न पोर्न स्टारको पति भनेको सुन्दा दुःख लाग्छ । हामी एक असल साथी हौ, बिजनेस पार्टनर्स हौ ।’

सनी र डेनियल दुवैको रुची मिल्छ र उनीहरु खेलकुद, जिम साहसिक यात्रामा जान खुब मन पराउँछन् । डेनियलका अनुसार सनीको रिस एकदम खतरनाक हुन्छ र त्यसबेला उनको अघि जाने हिम्मत पनि गर्दैनन्  । तर, सनी निकै धैर्य रहेको डेनियल बताउँछन् ।

The post श्रीमानसँग सनी लियोनको हट पोज appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2mJorle
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.