Loading...
Loading...
दिपिका-रणवीर ब्रेकअप !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१७ फागुन, एजेन्सी।

‘एक्सएक्सएक्स: रिटर्न अफ ज्याडर केज’ सन् २०१७ को हिट फिल्म भएपछि दिपिका पादुकोणले ग्लोबल स्टेजमा आफ्नो छाप छोडेकी छिन्।

एक कार्यक्रममा सहभागी यिनै नायिकालाई रणवीर सिंहसंगको सम्बन्धलाई लिएर प्रश्न माथी प्रश्न गरिएपछि दिपिकाले असजिलो जवाफ दिएकी छिन्। रणवीरसंगको ब्रेकअपको कुरा के हो भन्दै सोधिएको प्रश्नमा दिपिकाले न हो भनिन न हैन नै। ‘तपाईले जे सुन्न चाहनुहुन्छ म त्यही भन्छु’, दिपिकाको जवाफ थियो।

एक अर्कै अन्तर्वार्ताको क्रममा भने उनले हलिउडमा व्यस्त भएपछि आफ्नो साथीहरु र परिवारलाई समय दिन नसकेको बताएकी थिइन। रोमान्सलाई अहिले समय नभएको दिपिकाले बताएकी थिइन।

यसबारेमा रणवीरले भने कुनै प्रतिक्रिया दिएका छैनन्। हालै शाहिद कपुरको जन्मदिनको अवसरमा राखिएको पार्टीमा यी दुवै सहभागी भएपनि संगै नदेखिएको चर्चा भारतीय मिडियामा छ।

The post दिपिका-रणवीर ब्रेकअप ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2m6qgf0
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.