भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१८ फागुन, एजेन्सी।
आइतबार लस एन्जल्सको डल्बी थिएटरमा आयोजित ओस्कार कार्यक्रममा ‘मुनलाइट’ले उत्कृष्ट फिल्मको अवार्ड पाएपनि फिल्म ‘ला ला ल्याण्ड’ ले सबैभन्दा बढी ६ अवार्ड आफ्नो नाममा पार्यो। ओस्कारमा सबैभन्दा बढी अवार्ड जितेको रेकर्ड सन् १९९७ को फिल्म ‘टाइटानिक’को नाममा छ। निर्देशक जेम्स क्यामरुनको यो फिल्म ७० औँ ओस्कार अवार्डमा १४ विधिमा नोमिनेसनमा परेको थियो। फिल्मले उत्कृष्ट फिल्म र निर्देश सहित ११ अर्वार्ड जितेको थियो।
यो पढ्नुस्: ८९ औँ ओस्कार अवार्ड कार्यक्रम, हेर्नुस् १९ तस्बिरमा
२० वर्ष पहिले रिलिज भएको यो रोमान्टिक फिल्ममा लियोनार्दो डिकार्पियो र केट विन्सलेटले अभिनय गरेका थिए। करिब २२०० करोड रुपैयाँ बराबरको बजेटमा बनेको टाइटानिकको सुटिङ निकै चुनौतीपूर्ण थियो।
फिल्ममा देखाइएका दृश्य नसोचिएको ढंगले सुटिङ गरिएका थिए। नायक नायिका डुबेको दृश्य सबै इन्डोर बाथटब भित्र सुट गरिएका थिए। टाइटानिक जहाज सुटिङको लागि छुट्टै बनाइएको थियो जुन वास्तविक जहाज भन्दा निकै सानो आकारको थियो। हेर्नुस् सुटिङका तस्बिरहरु
The post सबैभन्दा बढी ओस्कार जितेको टाइटानिककी रोज समुन्द्रमा होइन बाथटबमा डुबेकी थिइन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2lRPoW1
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

