Loading...
Loading...
हलिउडकी चर्चित गायिका माइलीको विवाहमा नेपालमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१८ फागुन, एजेन्सी ।

पप गायिका माइली साइरस र अभिनेता लायम हेम्सवर्थको आफ्नो विवाह नेपालमा हुने भएको छ । २४ वर्षीय माइलीले २७ वर्षीय लियमसंग आउँदो समरमा नेपालमा विहे गरेर अष्ट्रेलिया जाने योजना रहेको बताएकी हुन ।

उनीहरुले महंगो हलिउड विवाह छोडेर शान्त नेपाल रोजेका हुन् ।

आफ्नो बोल्ड छवी बनाएकी माइलीले विवाहको लागी धेरै रकम खर्च गर्न नचाहेको बुझिन्छ । पछिल्लो समय हिन्दु धर्म अंगालेकी माइली आफ्नो विवाहलाई आत्मिय बनाउन नेपालमा विषेश ठाउँ खोजिरहेकी छिन् ।

माइली र लियम को पहिलो भेट सन् २०१० मा भएको थियो ।

लियम क्रिस्चियननै भएपनि माइलीले इन्गजमेन्ट रिङलाई खास महत्व नदिएर सामान्य तरिकाबाट आफ्नो विहे गर्ने बताएकी छिन् । उनीहरुको  विवाह गोप्य रुपमा सम्पन्न हुने बुझिएको छ ।

The post हलिउडकी चर्चित गायिका माइलीको विवाहमा नेपालमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2lSwjTV
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.