Loading...
Loading...
‘दंगल’भन्दा अगाडि पुग्यो ‘रईस’को व्यापार !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी । अभिनेता शाहरुख खानको भारतबाहिरका देशमा निक्कै राम्रो क्रेज छ । यसको प्रमाण ‘रईस’को व्यापारले देखाएको छ । ‘रईस’को पहिलो दिनको व्यापार भारत बाहिर राम्रो देखिएको छ ।

राहुल ढोलकियाको निर्देशन रहेको ‘रईस’ले पहिलो दिनको कमाईमा आमिर खानको ‘दंगल’लाई पछि छोडेको छ । यद्यपी, अहिलेसम्मको सबैभन्दा बढी कमाई गर्ने बलिउड फिल्म ‘दंगल’ बनेको छ । तर, विदेशमा पहिलो दिनको कमाईलाई हेर्दा ‘रईस’ले ‘दंगल’लाई जितेको छ ।

आंकडाको हिसाबले अमेरिकी बक्स अफिसमा ‘रईस’को पहिलो दिनको कुल कमाई ३,४७,६०३ अमेरिकी डलर व्यापार गरेको छ । त्यस्तै, ‘दंगल’ले पहिलो दिन ३,२८,२२७ अमेरिकी डलर व्यापार गरेको थियो । यस्तै, युकेमा शाहरुखको फिल्मले १,२६,०० पाउन्ड कमाएको छ भने, आमिरको ‘दंगल’ले १,२१,०० पाउन्ड कमाएको थियो ।

The post ‘दंगल’भन्दा अगाडि पुग्यो ‘रईस’को व्यापार ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jlwIJX
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.