Loading...
Loading...
श्रृष्टी र सौगात प्रेममा चुर्लुम्म !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१५, माघ । नायक सौगाल मल्ल श्रृष्टी श्रेष्ठसंगको प्रेममा चुर्लुम्म डुबेको बताएका छन् । उनले यसलाई शब्दमा व्यक्त गर्न नसकिने पनि बताएका छन् । 
केही समयअघि श्रृष्टी र सौगात हात समाउँदै फिल्म हलमा पुगेका थिए । उनीहरूवीच प्रेमालापका लागि दुवैले सिडिएमएको सिम प्रयोग गर्ने गरेको बताएका छन् ।
पूर्व मिस नेपालसमेत रहेकी श्रृष्टीले नायक अनमोलसंग चलचित्र ‘गाजलु’ मा अभिनय गरेकी थिइन् । चाडै ‘मुना एण्ड रोमियो’ नामक चलचित्रमा व्यस्त हुन लागेकी श्रृष्टीले यसअघि चलचित्र ‘लालपुर्जा’ मा सौगातसंगै काम गरेकी थिइन् । जुन चलचित्र आगामी वर्ष प्रदर्शनमा आउने भएको छ ।
श्रृष्टीअघि सौगातको मोडल सोनू केसीसंग चक्कर चलेको चर्चा थियो ।

The post श्रृष्टी र सौगात प्रेममा चुर्लुम्म ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2joftrr
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.