Loading...
Loading...
‘बिग बोस’ होस्ट नगर्ने सालमान खानको फैसला
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१८ माघ,  एजेन्सी ।

अभिनेता सलमान खानले होस्ट गरिरहेको रियालिटी शो ‘बिग–बोस’ यस पटक निक्कै चर्चामा रह्यो ।

केही हप्ता अगाडि प्रतियोगी प्रियंका जग्गा म्यूस र स्वामी ओमले शोमा अभद्रता देखाउनका साथ–साथै सलमान खानसँग पनि सवाल–जवाफ गरेका थिए । त्यसपछि, सलमानले उनीहरुलाई शोबाट निकालिदिए । त्यही समयदेखि सलमानले अब अर्को सिजन होस्ट नगर्ने फैसला लिएका छन् ।

यसको ठूलो कारण नै शोको परिवर्तित ढाँचा हो । किनकि प्रतियोगीबीच अभद्रताको सिमा नाघेको छ, जसको नकारात्मक असर पर्न थालेको छ । यसबाहेक प्रियंका बाहिरिएको अंकमा सलमानको बेइज्जतीलाई कलर्स च्यानलले मज्जैसित देखाएको थियो । यसअघिको सिजनमा सलमान खानविरुद्ध बोलिएको फूटेज नै देखाइएको थिएन, तर यस पटक ग्रान्ड फिनाले एपिसोडमा सलमानविरुद्ध जग्गा र ओम दुवैले बोलेका सबै कुरा देखाइयो ।

भारतीय मिडियाको अनुसार, ‘सलमान अन्तिम सिजनलाई बिना विवाद समापन गर्न थाहान्थे । च्यानलले चाहेको भए सलमानविरुद्ध प्रियंकाले बोलेको कुरालाई सम्पादन गर्न सक्थ्यो । तर, यसो गरेन । अभद्रताका बावजुद पनि प्रियंकालाई पूरा एपिसोडमा देखाइयो । यसरी कलर्स च्यानलले सलमानको जमेरै बेइज्जती गर्यो । यस कारण सलमान अर्को सिजनमा होस्ट गर्ने छैनन् ।’

यद्यपी सलमानलाई पछिल्लो दुई बर्षदेखि ‘दस का दम’ शोका लागि अफर आइरहेको छ । यस पटक निर्माताहरुले यस शोको पृष्ठभूमिलाई केही परिमार्जित गरेका छन् । हुन सक्छ उनि यही शोमा जोडिन सक्छन् ।

The post ‘बिग बोस’ होस्ट नगर्ने सालमान खानको फैसला appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jplitH
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.