भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१८ माघ, एजेन्सी ।
भारतीय साइट ‘टाइम सेलेबक्स’को एक सर्वेक्षणले बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खान र डिम्पल गर्ल दीपिका पादुकोणलाई सबैभन्दा बढी सफल रहेको बताएको छ ।
‘मस्ट पपुलर’ अभिनेतातर्फ आमिरले शाहरुख खान, सलमान खान, रणवीर कपूर र अक्षय कुमारलाई पछि पार्दै पहिलो स्थान ओगटेको छ । गत डिसेम्बरमा गरिएको सर्वेक्षणमा ५४ं६ अंग ल्याएर पहिलो स्थानमा छन् भने शाहरुखले ४३ अंक, सलमान खानले ३८ अंक, रणवीर सिंहले ३५ अंक र अक्षय कुमारले २९.० अंक पाएका छन् ।
त्यस्तै, ‘मस्ट पपुलर’ अभिनेत्रीमा दीपिका पादुकोण पहिलो स्थानमा छिन्, उनले २९ अंक पाएकी छिन् । त्यस्तै, प्रियंका चोपडाले २८, सोनम कपूरले २५, अनुष्का शर्माले २४ र ज्याकलिन फर्नान्डीजले २३.५ अंग पाएकी छिन् ।
यो तालिका बलिउड स्टारले बक्स अफिसमा आफ्नो फिल्मको सफलता, उनीहरुमाथि बनाइएका खबर, उनीहरुद्धारा गरिएको विज्ञापन तथा सामाजिक सञ्जालमा सक्रियताको आधारमा तयार पारिन्छ ।
यो पढ्नुस्।
यस्तो छ बलिउडकी सबैभन्दा बढी कमाउने नायिका दिपिका बस्ने फ्ल्याट
दिपिकाले अस्वीकार गरेकी सलमान, शाहरुख र अामिरका ब्लकबस्टर फिल्म
The post आमिर खान र दीपिका पादुकोण नम्बर वान! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jPuZA9
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

