भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१८ माघ, एजेन्सी । कालो हरिनको शिकारको मुद्दामा सलमानको वारेस बनेका वकिलले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । सलमानलाई यो मुद्दामा सफाई दिलाएकाले एक अन्तर्राष्ट्रिय ‘डन’ले यस्तो धम्की दिएको बताइएको छ ।
वकिल एच.एम. सारस्वतले फोन गर्ने व्यक्तिले आफू अन्तर्राष्ट्रिय ‘डन’ भएको बताउँदै सलमानलाई हातहतियार कानुन अन्तर्गतको मुद्दामा सफाइ पाएकाले आफू खुसी नभएको बताएको दावी गरेका छन् ।
सारस्वतले फोन गर्ने व्यक्तिले अब गंभीर परिणाम भोग्न तयार रहनु भन्दै ैं अब कसैले वचाउन नसक्ने भनी धम्की दिएको छ । सारस्वतले यसको जानकारी प्रहरीलाई गराएका छन् । प्रहरीले हतियारधार िएक जवानलाई उनको सुरक्षार्थ खटाएको छ ।
प्रहरी कमिश्नर अशोक राठौरले भने ‘हामीले एक सशस्त्र प्रहरी उनको सुरक्षार्थ खटाएका छौं र घटनाको अनुसन्धान गर्दैछौं ।’ धम्की दिने व्यक्तिले सलमानलाई फोन गरेर पैसाको माग गरेको तर् सलमानले अस्वीकार गरेको वकिल सारस्वतले दावी गरेका छन् ।
The post सलमानका वकिललाई ज्यान मार्ने धम्की ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kb4Qdl
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

