Loading...
Loading...
रेखा थापाको विहे !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१८ माघ, काठमाडौं । सोमबार उत्तरवाहिनी मन्दिरमा चर्चित नायिका रेखा थापाले सुटुक्क विहे गरेकी छन् । 

रेखालाई बेहुली र अर्का एक केटालाई मन्दिरमा सिन्दुर हाल्दै गरेको देखेका दर्शक आश्चार्यमा परेका थिए ।
केही वर्ष निर्माता छविराज ओझासंग वैवाहिक जीवन विताएकी रेखाले पछिल्लो समय भनेजस्तो केटा पाए विहे गर्ने बताउँदै आएकी थिइन् । सञ्चारमाध्यममा आएका रेखाको विहेप्रतिको चाहना सुनेका उनका फ्यान तथा दर्शकहरू उनलाई बेहुली बनेर सिन्दुर हाल्दै गरेको देख्दा आश्चार्यमा परेका हुन् ।
नायक दिल श्रेष्ठसंग सोमबार उत्तरवाहिनी मन्दिरमा विहे गरेकी हुन् रेखाले । तर, वास्तविक जीवन विताउन भने होइन् । चलचित्र ‘हिरो रिटन्र्स’ का लागि दोश्रो सेड्युलको छायाँकन थियो । जे होस रेखालाई बेहुली बनेको खुब सुहाएको प्राप्त फोटोमा पनि देख्न सकिन्छ । विहेबाट दुवै खुसी देखिएका छन् ।
सविन श्रेष्ठले निर्माण गरेको यो चलचित्रमा रेखा मुख्य भूमिकामा छिन् ।

The post रेखा थापाको विहे ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kOhhLz
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.