भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

एजेन्सी । मानिसहरु आफ्नो ‘सेक्स लाइफ’को बारेमा कुरा गर्न मन पराउँदैनन्, तर बलिउड अभिनेत्री आलिया भट्ट यो बिषयमा खुलेर बोल्छिन् । आलियाले हालै दिएको एक अन्तरवार्ताका क्रममा आफ्नो मनपर्ने यौन आसनको बारेमा खुलेर बताइन् ।
आलियाले भनिन्, ‘मलाई ‘दि क्लासिक मिसिअनरी सेक्स पोजिसन’ अर्थात् परम्परागत यौन आसन मनपर्छ ।’ यो बाहेक ‘के तपाई आफ्नो प्रेमीको फोन चेक गर्नुहुन्छ ? भन्ने प्रश्नमा ‘मलाई मेरो ब्वाइफ्रेन्डको फोनको पासवर्ड थाहा छ’ भन्दै चेक गर्ने इशारा सहितको जवाफ दिइन् ।
आलिया चाँडै ‘भोग’ फेसन म्यागेजिनको फेब्रुअरी अंकको कभर फोटोमा देखिदैछिन् । जसको केही अंश उनले आफ्नो इस्न्टाग्राममा शेयर गरेकी छिन् । त्यस्तै, ‘कफि विद करण’ शोमा बरुण धवनको साथमा देखिँदैछिन् ।
यो पढ्नुस्।
सिआइएको रिपोर्ट: नेपाल, भारत र भुटानको आकाशमा ६ पटक यूएफओ
आफ्नै लुगाले आलियालाई धोका दिएपछि…
The post आलिया भट्टले खुलाइन् ‘फेभरेट सेक्स पोजिसन’ ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kEkKQN
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

