Loading...
Loading...
पशुपतिको प्रश्न– यत्रो बर्ष बिजुली बत्ती कसको मुखले खायो ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१५ पुस, एजेन्सी।

गायक पशुपति शर्मा विकृति र विसंगिलाई चोटिलो शब्द र स्वर मार्फत व्यङ्ग्य गर्न खपिस छन् । देशमा बढ्दै गएको विकृत र विसङ्गतीलाई समावेश गरेर गायक पशुपति शर्माले ‘आईज ओइ काल…’ बोलको गीत बजारमा ल्याएका छन् ।

pashupati sharma

गायक शर्माले देशमा नियम कानुन भएर पनि प्रभावकारी नभएको कारण गरिबले दुःख पाएको बताउछन् । उनले नेपाली हेडलाइन्ससँग भने, ‘धनीलाई नियम कानुन नलाग्ने गरिबलाई मात्र नियम कानुन लाग्ने यस्तो पनि हुन्छ ?’

परिवर्तनको नाममा बन्द हडताल गर्ने नेता कुर्सीमा पुग्ने र पुनः जनतालाई नै दुःख दिने प्रचलन कायम रहेको बताउदै गायक शर्माले राजनीतिक दलहरुले देशलाई समृद्ध बनाउने सपना देखाएर लुटको खेती चलाइरहेको बताए ।

शर्मा भन्छन्–’नियम कानुनले नछोएपछि अब कालले नै लैजानुको विकल्प छैन, त्यही भएर नै यो गीत बजारमा ल्याएका हो ।’ देशमा विकृति विसंगति, भ्रष्टचार महंगी अनियमता बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले आम नागरिकको भावना समेटर समय सुहाउदो गीत मार्फत व्याङग्य गरेको बताए । अहिले देश बनाउनको सट्टा टुक्राटुक्रा पार्ने खेलमा लागेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो गीत बजारमा ल्याएका छन । हेर्नुहोस भिडियो,

The post पशुपतिको प्रश्न– यत्रो बर्ष बिजुली बत्ती कसको मुखले खायो ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kdxmxp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.