Loading...
Loading...
दीपिकाको पहिलो हलिउड फिल्मको पहिलो रिलिज बलिउडमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१४ पुस, एजेन्सी।

बलिउड अभिनेत्री दीपिका पादुकोणको पहिलो हलिउड फिल्म ‘एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज’को पहिलो रिलिज भारतमा हुने भएको छ । बुधबार दीपिकाले ट्विटरमार्फत् सो कुराको जानकारी दिएकी छिन् ।xxx

उनले लेखेकी छिन्, ‘ फिल्म ‘एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज’ विश्वमा अन्त  नभई सन् २०१७ को १४ जनावरीमा भारतमा पहिलो पटक प्रदर्शन हुने खबरको घोषणा गर्न पाउँदा म निकै रोमाञ्चित छु ।’

यस फिल्ममा दीपिकाले ‘सेरेना अंगर’को भूमिकामा देखिँदैछिन् । हलिउड अभिनेता विन डीजल प्रमूख भूमिकामा रहेको फिल्मलाई डीजे क्रुसद्धारा निर्देशित छ ।

सन् २००२ को फिल्म ‘एक्सएक्सएक्स’ र २००५ को ‘एक्सएक्सएक्स : स्टेट अफ युनिय’को फिल्मको तेस्रो शृंखला ‘एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज’ बनाइएको हो ।

फिल्ममा रुबी रोज, स्यामुअल एल ज्याक्सन, डोनी येन र टोनी जाजस्ता चर्चित कलाकारले अभिनय गरेका छन् ।

यो पढ्नुस्।

प्रियंका चोपडाले नेपाली फिल्म बनाउने

‘ट्रिपल एक्स’को नयाँ पोष्टर, दीपिकाको महत्व

The post दीपिकाको पहिलो हलिउड फिल्मको पहिलो रिलिज बलिउडमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2iHbKVX
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.