बोल्ड दृश्यले सनसनी!
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१३ पुस, एजेन्सी।
युट्युवमा ‘टी सिरिज’ मार्फत् सार्वजनिक गरिएको एउटा गीतको भिडियो निकै रुचाइरहेको छ । डेढ हप्ताअघि सार्वजनिक गरिएको यो भिडियो बोल्ड सीनले भरिएको छ, जसलाई साढे ५ करोड बढीले हेरिसकेका छन् ।
संगीतकार श्रेय सिंघलको स्वर रहेको यस भिडियो अहिले पनि सेयर हुने क्रम तिव्र छ । मोडेल आकांक्षा पुरी र गायक सिंघल आफैँको भिडियोमा अभिनय छ ।
आकांक्षा पुरीको बोल्ड तथा कामुक अभिनयले धेरै दर्शकको मन तानिरहेको छ । जसका कारण बलिउडका सुपस्टारका फिल्मका गीतको जतिकै दर्शक बटुलिरहेको छ ।
The post बोल्ड दृश्यले सनसनी! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hvmN6P
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

