Loading...
Loading...
प्रियंका चोपडाले नेपाली फिल्म बनाउने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१४ पुस, काठमाडौं । बलिउडदेखि हलिउडसम्म तहल्का मच्चाउन सफल बलिउड नायिका प्रियंका चोपडाले नेपाली फिल्म बनाउने भएकी छन् । priyanka-chopra-9180110

भारतमा बोलिने हिन्दीबाहेकका विभिन्न भाषामा चलचित्र बनाइसकेकी प्रियंकाले अब नेपाली भाषामा चलचित्र बनाउन लागेकी हुन् । आफ्नै होम प्रोडक्सन पर्पल पेबल मार्फत प्रियंकाले बनाउने नेपाली फिल्मको नाम भने ‘पौवा’ राखिएको छ । पौवाको नेपाली अर्थ ‘पाहुना’ हुन्छ ।

भारतमा पनि ठूलो संख्यामा नेपाली भाषाी रहेकाले बलिउडको आँखा नेपाली भाषा तर्फ सोझिएको हुनसक्ने बताइएको छ । नेपाली कलाकारहरूले बलिउडमा गएर फिल्म खेल्नु नौलो नभए पनि भारतीय कलाकार र उद्यौगले नेपाली चलचित्रमा रुची राख्नुलाई नौलो मानिन्छ ।

हुन त प्रियंकाले यसअघि नै मराठीमा ‘भेन्टिलेटर’ भोजपुरीमा ‘बम बम वोल है’ पंजावीमा श्रावण निर्माण गरिसकेकी छन् । यो नेपाली फिल्ममा भने नेपाली र सिक्किमेली कलाकार रहने बताइएको छ ।

प्रियंकाकी आमा मधु चोपडाले एक अन्तरवार्ताका क्रममा भनेकी छन् ‘पौवा सिक्किम वेस्ड नेपाली चलचित्र हो । यस फिल्ममा राजनीतिक अस्थरताले कसरी बाबुआमासंग छोराछोरी छुट्टिन्छन् भन्ने देखाउन खोजेका छौं ।’ भारतीय सञ्चार माध्यमले यो खबरलाई सनसनी बनाए पनि फिल्म बन्ने नबन्ने भविश्यले बताउनेछ ।

The post प्रियंका चोपडाले नेपाली फिल्म बनाउने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hPqQZB
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.