Loading...
Loading...
नयाँ बर्षमा विराटअनुष्काको इन्गेजमेन्ट
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१५ पुस, एजेन्सी।

भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा यतिबेला भारतको उत्तराखण्डको केही मनोरम र रमाइलो ठाउँमा छुट्टी मनाइरहेका छन् । उनिहरुले क्रिसमस पनि त्यहि मनाएका थिए ।birat-anushka-9105498

यसबीच खबर आएको छ, विराट–अनुष्काले अंग्रेजी नयाँ बर्षको दिन अर्थात् जनवरी १ इन्गेजमेन्ट गर्दैछन् । यतिबेला विराट र अनुष्काक दुवैका परिवार पनि उत्तराखण्डको नरेन्द्रनगरमै छन् ।

अनुष्काका गुरु ‘अनन्तबाबा’लाई पनि हरिद्धारबाट नरेन्द्रनगर बोलाइएको छ । नरेन्द्रनगरमा केही खास कार्यक्रम आयोजना रहेको अनुमान गरिएको छ, जहाँ अनुष्काको गुरुलाई बोलाइएको छ । नयाँ बर्षको शुरुवातमा विराट–अनुष्काले इन्गेजमेन्ट गर्न सक्ने अनुमान लगाइएको छ ।

त्यस्तै, बलिउडका बादशाह अमिताभ बच्चन पनि आफ्नो श्रीमती जया बच्चनको साथमा पुगेको खबर छ । उद्योगपछि अनिल अम्बानीको परिवार पनि नरेन्द्रनगर पुगेका छन्, जहाँ विराट र अनुष्का गत शनिवारदेखि रहेका छन् । खासगरी, बच्चन परिवारको आगमनसँगै विराट–अनुष्काको इन्गेजमेन्टको अडकल बढेको छ ।

खबरअनुसार, उत्तरखण्डका मुख्यमन्त्री हरिश रावत पनि यस समारोहमा सहभागी हुने सम्भावना छ । विराट कोहली उत्तराखण्ड राज्यको ब्रान्ड एम्बेसडर पनि हुन् । मुख्यमन्त्री रावतले विराट र अनुष्कालाई उत्तराखण्डको पर्यटन प्रवद्र्धनका लागि प्रयोग गरिहेका छन् ।

ठूला हस्तिहरु बसेको नरेन्द्रनगरको ‘होटल आनन्द’मा सुरक्षाको मध्यनजर गर्दै सुरक्षा कडाई गरिएको छ । अनुष्का र विराटको प्रसंशकहरुले उनीहरुको एक झलक हेर्न होटल छेउछाउमा जम्मा भएका छन् ।

यो पढ्नुस्।

ऋतिक र शाहरुखको फिल्म एउटै दिनमा रिलिज हुने

सुटिङमा गलत तरिकाले छुने गर्थे करण जौहर – अनुष्का शर्मा

The post नयाँ बर्षमा विराटअनुष्काको इन्गेजमेन्ट appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2huVgiD
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.