भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१५ पुस, एजेन्सी।
ऋतिक रोशनसंगको अफेयरलाई लिएर चर्चामा रहेकी कंगना रनौटले आफ्नो बारेमा एक खुलासा गरेकी छिन्। आउने वर्ष कंगनाले आफ्नो विवाह हुने बताएकी छिन्।
कंगना अहिले एक्लै छिन्। अघिल्ला केही महिना ऋतिकसंगको अफेयरबारेका खुलासालाई लिएर कंगना चर्चामा रहिन्। दुवैले एक सो दोस्रोलाई कानुनी नोटिस पनि पठाए। ऋतिकले आफु चोखो हुन कंगनाले पठाएको इमेल समेत सार्वजनिक गरिदिए। यसले फाइदा भने केही भएन, उल्टै ऋतिक र कंगनाको खुलेआम कुरा काटियो।
यो पढ्नुस्: कंगना बलिउडकै सबैभन्दा महंगी नायिका
अब यी दुवै आफ्नो जीवनमा अघि बढिसकेको बुझिन्छ। अब कंगानाले आफ्नो घर बसाउने सुर कसेकी छिन्। यसले सावित गर्छ कि कंगनाको जिन्दगीमा ऋतिक बाहेक अन्य कोही छ। कंगनाले एक अन्तर्वाताको क्रममा सन् २०१७ मा विवाह गर्ने बताएकी छिन्।
कंगनाले यसो भनेपछि सोधियो, विवाह कोसंग? कंगनाले हाँसी मात्र रहिन् जवाफ दिइनन्।
कंगना आदित्य पञ्चोली, अध्ययन सुमनसंग अफेयरमा थिइन। साथै ब्रिटेनका एक डाक्टरसंग पनि उनको चक्कर चलेको चर्चा हुने गरेको थियो। सबैभन्दा लामो अफेयर भने ऋतिकसंग रह्यो। यो कुरा पनि कसैलाई पत्तो थिएन। जब ऋतिक र उनकी पत्नीको सम्बन्ध विच्छेद भयो कंगना र ऋतिकको अफेयर सार्वजनिक भएको थियो।
The post कंगनाले विवाह अर्को वर्ष appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hynr3q
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

