Loading...
Loading...
ऋतिक र शाहरुखको फिल्म एउटै दिनमा रिलिज हुने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१५ पुस, एजेन्सी।
शाहरुकको ‘रईस’ र ऋतिक रोशनको ‘काबिल’ फिल्म अलग-अलग दिन रिलिज गर्ने कोसिस सफल हुन सकेन। दुवै फिल्मका निर्माताले रिलिज मितिमा सहमति गर्ने कोसिस गरेका थिए। अब दुवै फिल्म २५ जनवरी २०१७ मा संगै रिलिज हुनेछ।shahrukh-khan-and-hrithik-roshan-23138910

पहिले शाहरुखको ‘रईस’ सलमानको फिल्म ‘सुल्तान’संगै रिलिज हुनेवाला थियो। तर दुई ठूला कलाकारका फिल्म एकआपसमा टकराउँदा व्यावसायमा ठूलो नोक्सानी उठाउनु पर्ने कारणले शाहरुखले आफ्नो फिल्म ‘रईस’ को रिलिज मिति सारेका थिए। तर चाडपर्वको बिदामा रिलिज गर्ने शाहरुखको इच्छा भने पुरा भएन।

दिपावलीमा करण जोहरको ‘ऐ दिल हे मुश्किल’ र अजय देवगनको ‘शिवाय’ रिलिज हुनेवाला थियो, अनि क्रिसमसमा आमिर खानको ‘दंगल’ले मिति तोकिसकेका थिए। त्यसैले शाहरुखले शुक्रबारको सट्टा बुधबार २५ जनवरीमा फिल्म रिलिज गर्ने योजना बनाए।

यो पढ्नुस्: शाहरुखको फिल्म रईसको गितमा सन्नीको आइटम डान्स, दुई दिनमा २ करोड पटक हेरे

तर यहि तारिखमा ऋतिक रोशनको फिल्म ‘काबिल’ रिलिज हुने पहिले नै तय भइसकेको थियो। संगै फिल्म रिलिज हुँदा यी फिल्मका निर्माताहरुलाई व्यावसायिक घाटा पर्ने भने निश्चित छ।

ऋतिकले एक अन्तर्वार्ताको क्रममा भने, ‘हाम्रो फिल्म जुध्नु दुर्भाग्यपूर्ण छ तर यो हुनेनै भयो। दर्शक बाँडिनेछन् र फिल्म इन्डस्ट्रीलाई कमसेकम १०० करोडको नोक्सान हुनेछ।’

ऋतिकको अनुसार शाहरुखले आफ्नो फिल्मलाई केही पछाडी रिलिज गर्न सक्छन्, किनकी शाहरुखले आफ्नो फिल्मको रिलिज मिति निकै पछि तय गरेका हुन।

ऋतिक र शाहरुखका अघिल्ला फिल्म ‘मोहोनजोदारो’ र ‘फ्यान’ले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। त्यसैले पनि यी दुइ चिन्तित छन्।

यो पढ्नुस्।

मसाला बनाउने निहुँमा दंगलमा गरिए यस्ता गल्ती

The post ऋतिक र शाहरुखको फिल्म एउटै दिनमा रिलिज हुने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hy4Xjy
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.